
काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले शुल्क घटाएर १ हजारबाट ८ सय बनाएको छ । यसअघि सरकारी अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेको थियो ।

हटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा सञ्चालित मेडिकल,फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गरिएको अनुगमनमा विशेषत स्वास्थ्य सामाग्री मास्क, सेनिटाइजर

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक परे घरघरमै गएर नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन भनेको छ । मंगलबार बसेको समिति बैठकपछि निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले भनेकी

काठमाडौं । कोरोना भाइसको सक्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर खोप राजधानीका विभिन्न स्थानलमा लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा कोभिड–१९ विरुद्धको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई यो खोप दिन थालिएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका छन् । पछिल्लो समयमा तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरी फैलीएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेको कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझेपछि बोल्दै प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ । २२

काठमाडौँ । आन्दोलनरत विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्। शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५ सय ६० नमूना परीक्षण