Bagmati Samachar Logo
अर्थमन्त्री विवादबारे माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने

हेटौंडा । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका प्रश्नबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ। आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास (खुमलटार)

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति

चालिस वर्ष उमेर पुगेका एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । चालिस वर्ष उमेर पुगेका एक्लो जीवन बिताइरहेका मह भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५

स्थानीय तहमा अनियमितता बढ्दै गयो : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै गएको बताएकी छन् । बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् । स्थानीय तहहरुमा

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने

मकवानपुरको बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले नीति तथा

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा

विनियोजन विधेयक २०७९ बहुमतले पारित, एमालेले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि विनियोजन

लुम्बिनीमा ४२ अर्ब ६२ करोडको बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९—८० को लागि ४२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा

सुदूरपश्चिम सरकारको ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९