Bagmati Samachar Logo
एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल

काठमाडौं । एमाले महाधिवेशनको बन्दसत्रमा केपी ओलीले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्। आज बिहान साढे ३ बजे ओलीले महाधिवेशनको बन्दसत्रमा

एमाले महाधिवेशनको बन्दसत्रमा पेश गरिएका केन्द्रीय सदस्य (सूची)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । महाधिवेशनका बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएको पदमा भोलि मतदान हुने (तालिकासहित)

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो अन्त मध्यरातमा निर्वाचन प्रक्रियामा जान मतदाता नामावली प्रकाशन गर्ने भएको छ । महाधिवेशनका भाग लिएका प्रतिनिधिहरुको नाम बन्दसत्र भएको स्थानमा टाँस्ने

नेकपा माओवादी केन्द्रद्धारा मकवानपुरगढी गाउँपालीकामा मोटर साईकल र्‍याली 

हेटौंडा । नेकपा माओवादी केन्द्रले मकवानपुरगढी गाउँपालीकामा आईतबार मोटरसाईकल र्‍याली गरेको छ । मकवानपुर गढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्‍याली मकवानपुर गढी गाउँपालीकाको मक्रान्चुली, सिखरकटेरी डुम्रेकुना ,आमभञ्ज्याङ

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको समन्वय समितिको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन भएकी छन् । प्रेस सेन्टर नेपाल मकवानपुरको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा, उपाध्यक्षहरु राजकुमार केसी, शुभलक्ष्मी विक,

पूर्व न्यायाधीश फोरमले भन्यो– न्यायपालिका जोगाउन जबराको राजीनामा

काठमाडाै‌ । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई बर्खास्ती हुनुपर्ने बताएको छ । उनीहरूले जबरालाई महाभियोग लगाएर भएपछि हटाउनुपर्ने बताएका छन् । फोरमले आज एक विज्ञप्ती जारी गर्दै जबराले

वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न

हेटौंडा । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीले अन्र्तक्रिया तथा प्रशिक्ष सम्पन्न गरेको छ । शानिबार पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागमतिको झुरझुरेमा सम्मपन्न

प्रचण्डको सचिवालय फेरियो

काठमाडौँ । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय फेरेको छ । कात्तिक २३ मा बसेको स्थायी कमिटी बैठकले सचिवालय फेरर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए

कम्युनिष्टको झण्डा गैंडाले समातेको एमाले महाधिवेशनको लोगो सार्वजनिक, सूर्यभित्रको हसियाँ हतौडा हटायो

काठमाडौं । नेकपा (एमाले)ले १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार महासचिव ईश्वर पोखरेलले च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा एक कार्यक्रम गरेर लोगो सार्वजनिक गरेको छ । १०औं महाधिवेशनको लोगोमा

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गदै आयल निगमको केन्द्रीय कार्यलय घेराउ गरेका