Bagmati Samachar Logo
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोको जीप दुर्घटना भएको छ । शुक्रबार बिहानबाट सुरु भएको स्थानीय तहको निर्वाचनको लागि मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचन अपडेट : देशकाा विभिन्न स्थानमा झडप र हवाई फायर

काठमाडौं । शुक्रबार बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा चmडप हुदा मतदान नै स्थिगित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले मतदानका क्रममा दुई

निर्वाचन आयोगले भन्यो : स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका

मकवानपुरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन वाइसिएल परिचालित हुने

हेटौंडा । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन मकवानपुर जिल्लामा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्मपन्न गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भाातृ संगठन वाईसिएल परिचालन गर्ने

स्थानीय निर्वाचन : हेटौंडा उपमहानगरपालिका वडा नं. २ गठबन्धका उम्मेदवारहरु मतदाताको घरघरमा

हेटौडौं । बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि हेटौडौं उपमहानगरपालिका वडा नं. २ का गठबन्धनका उम्मेदवारहरु मतदाताका घरघरमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा आफूहरुले जितेमा वडाको

सरकारले बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउने

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता

प्रेस चौतारीको महाधिवेशन आजदेखि पोखरामा सुरु

काठमाडौं । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ

सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत (सूचीसहित)

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाको सनाखत भएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले बुधबार ३ जनाको नाम सरकारलाई दिएका छन्। तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको

संखुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर