Bagmati Samachar Logo
केपी ओलीको जन्मथलो तेह्रथुमको आठराईमा गठबन्धनबाट अध्यक्ष उपाध्यक्ष विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा गठबन्धन विजयी भएका छन् । पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दिलकुमार पाहिम विजयी भएका छन भने उपाध्यक्षमा

मकवानपुरको ईन्द्रसरोबर र भीमफेदी अध्यक्षमा एमाले निर्वाचित

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित भएका छन् । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई हराएका हुन्। पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरभएको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका

गौतमबुद्ध विमानस्थलको उद्घाटन, मुलुक हवाई उडानको नयाँ युगमा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै देश हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका

गोरखाको अजिरकोटमा अध्यक्ष र उपाध्यक्ष माओवादी निर्वाचित

गोरखा । अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेलले जितेकही छन् । देवकोटाले ३ हजार ७८७ मत ल्याएर विजयी भएका

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष माओवादीले जिते

काठमाडौं। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका छ्न् । अध्यक्ष राईले ४०४९ मत प्राप्त

रोल्पाको थवाङमा तीन पार्टी मिल्दा पनि माओवादी केन्द्र विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा तीन पार्टी मिलेर चुनाव लड्दा पनि माओवादी केन्द्रकालाई हराउन सकेनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् । माओवादीका अध्यक्ष ऋषिकेशव

सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

काठमाडौं । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर र उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी

हेटौंडाको मेयरमाा गठबन्धनकी मिना लामाको अग्रता जारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा उपमहानगरपालिकामा एक हजार ७ सय मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले ५४० मत ल्याएर अग्रता कायम गरेकी छन् । एमालेका मेयरका

मनाङकाो मनाङ डिस्याङ गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार