
काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। १० पटक वडाध्यक्ष जितेका उनले ११ पटक भने जित्न सकेनन् । उनले यसपालि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । जसपा एमाले गठबन्धन र कांग्रेसलाई हराउँदै पालुङटारको मेयरमा माओवादीका विवश निन्तन विजयी भएका हुन्

काठमाडौं । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन् । गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गरेर विजयी बनेका हुन् । प्रतिस्पर्धी

हेटौंडा । मकवानपुरका तीन स्थानीय तहको मत गणना सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय मध्ये ३ स्थानीय तहको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मकवानपुरले जनाएको छ । जिल्लाको इन्द्रसरोबर

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ७ मा विवाद भएपछि पुनः मतगणना सुरु भएको छ । थाहा ७ को मतपरिणाममा विवाद भएसंगै पुनः मत गणना सुरु गरिएको बताइएको छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान नेपालको लुम्बिनी आइपुगेका छन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा स्वागत गरेका छन्। लुम्बिनी उत्रिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई

हेटौँडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जन विजयी निकट पुगेका छन् । वडा नम्वर २ मा जम्मा ३ हजार २ सय ८६ मत

काठमाडौ. । धनुषाको धनौजी गाउँपालिका २ नं वडामा खसेको मतपत्र भन्दा बढी मतपत्र बाक्सामा भेटिएपछि विवाद बढेको छ । धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३ सय ८९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम