Bagmati Samachar Logo
पति–पत्नी सहित तीन जना हनिट्रयाप धन्दामा पक्राउ

काठमाडौं । काठमाडौंमा पति–पत्नीसहित तीन जना हनि ट्रयापिङको धन्दामा समातिएका छन् । हनि ट्रयापिङ धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

नक्कली हस्ताक्षर गरेर बैंकबाट १० लाख ३५ हजार झिक्ने ‘पत्रकार’ पक्राउ

काठमाडौं । चेकमा नक्कली हस्ताक्षर गरेर एक कम्पनीको रकम झिकेको आरोपमा एक ‘पत्रकार’ पक्राउ परेका छन् । अनुसार मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१

बाल यौन दुरुपयोगको आरोपमा मकवानपुरका कैलाश गाउँपालिका वडाध्यक्ष पक्राउ

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् । शुक्रबार जिल्ला अदालत मकवानपुरले घलानविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । मकवानपुर प्रहरी

नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

हेटौंडा । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो।

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरपालिकाको निर्णय

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको

चालिस वर्ष उमेर पुगेका एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । चालिस वर्ष उमेर पुगेका एक्लो जीवन बिताइरहेका मह भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५

मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ बोटबारी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार खोला तर्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

बालिकालाई बलात्कार गरेको आरोपमा कीर्तिपुरबाट युवक पक्राउ

काठमाडौं । काठमाडौं कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुर कैलाश गाउँपालिका १० घर भएका र हाल कीर्तिपुर नगरपालिका ५ पाँगा

बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः

वन मासेर निजगढमा ‘एयरपोर्ट सहर’ बनाउने कुराको औचित्य छैन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने गरी फैसला दिएको छ। गत जेठ १२ गते आएको फैसलाको बुधबार पूर्णपाठ आएको छ । उक्त पूर्णपाठ आएसंगै