Bagmati Samachar Logo
ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा गुटबन्दी सुरु भयो : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुको कारण एमालेमा भएको गुटबन्दी समयमा नै चिन्न नसक्दा विभाजन सम्म पुगेको बताए । पार्टी पुर्नगठनको स्थापना दिवस कार्यक्रममा बोल्दै

काठमाडौं महानगरले अल्फाबिटामा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटा भवन अगाडि बनेका अवैध संरचनाहरु भत्काएको छ । पार्किङ खाली गर्नका लागि अवैध रूपमा बनाइएका संरचनाहरू भत्काउन महानगरले डोजर लगाएर भत्काएको हो । बानेश्वरस्थित अल्फाबिटा

प्रदेश सरकारले निर्वाचन क्षेत्र १ मा एकैदिन पुल र सडकका योजनाको शिलान्यास

काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्रमा एकैदिन ६ योजनाको शिलान्यास गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ अन्र्तरगत रहेका बेलडाँडी, बेलौरी र पुर्नवासका विभिन्न गाँउबस्तीमा पुल र सडकका योजनाको शिलान्यास गरिएको

हेटौँडा–काठमाडौं चल्ने सुमोको अत्याचारः बेहोस यात्रुलाई बाटोमै छोडेर भाग्यो

हेटौँडा । हेटौँडा–काठमाडौं चल्ने एक टाटासुमोले बेहोस अवस्थामा रहेकी एक महिला यात्रुलाई बीच बाटोमै छोडेर गएको खुलेको छ । हेटौंडाबाट सञ्चालित टाटासुमोले काठमाडौं जाने यात्रुमाथि चरम लापरबाही गरेको पाइएको हो

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने

काठमाडौ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पछि बुधबारदेखि

एकैदिन काठमाडौंमा ४ ठाउँका संरचना भत्काइए

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा

हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट, लामा फरार

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ । एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कुटपिट गरेको बताइएको छ ।

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं । कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा गिरिको निधन

गिरीको निधनले समकालीन राजनीतिमा गहिरो अभावको अनुभूति भएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । गिरीको

नेता गिरिको अन्तिम बिदाइ (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । केहि समय भारतमा क्यान्सरको उपचार गरेर स्वदेश फर्केका ७५ वर्षीय गिरिमा समस्या आएपछि ललितपुरको मेडिसिटी