
काठमाडौं । सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५

काठमाडौं । बाजुरा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए । झडपको क्रममा प्रहरीसँग भएको

काठमाडौं । बागमती प्रदेशको सबै जिल्लाहरुमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेशका केही जिल्लाबाहेक अधिकांश जिल्लाका केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ

काठमडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान

काठमाडौं । बाजुरामा गोली चलेको छ । बाजुराको त्रिवेणी नगरपालिका ७ को एक मतदानकेन्द्रमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएको जनाइएको छ ।

गोरख । गोरखामा चुनाव प्रचार प्रसारका क्रममा झडप भइको छ । नेकपा एमालेको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको बताइएको छ । आइतबार राति एक समुहले खाना खाने क्रममा पालुङटार नगरपालिका(७ स्थित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बयान आज मंगलबार सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा छठ पर्वको अवसरमा काठमाडौंका छठघाट पुगेका छन् । आज अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर श्रद्धालुहरूले यो पर्व मनाएका छन् । भोलि बिहान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठपर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । छठपर्व, २०७९ का