
२४ कार्तिक । दाङ । दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय

२४ कार्तिक । काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा

२४ कार्तिक । कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका

२४ कार्तिक । काठमाडौं । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि उत्पन्न राजनीतिक सङ्कटबीच संसद् भङ्ग गरेका छन्। मन्त्रिपरिषद् पनि निलम्बन गरिएको छ । शुक्रवार मध्यरातदेखि संसद् भङ्ग गरी

२४ कार्तिक । काठमाडौं । हप्ताको तीन लाख पाउण्ड स्ट्रर्लिङ्ग पारिश्रमिक लिने गरी रहीम स्ट्रर्लिङ्गले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । २३ वर्षका इंग्लिस फरवार्ड स्ट्रर्लिङ्ग अब

२४ कार्तिक । बैतडी । नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको

२४ कार्तिक । काठमाडौं । पद्मरत्न तुलाधर र मलाई कतिपयले दौँतरी पनि भन्ने गर्छन् । उहाँ पनि काठमाडौँको, म पनि काठमाडौँको । उमेर पनि लगभग उस्तै । स्कुल पनि हामी

२४ कार्तिक । धनुषा । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५०

२४ कार्तिक । पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार

हिमांशु चौधरी जनकपुरधाम । २३ कार्तिक । भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’ सन्दर्भमा आजदेखि सामा चकेवा निर्माणका लागि माटो व्यवस्थापन कार्य शुरू भएको छ । सामा चकेवा दिदीबहिनीद्वारा दाजुभाइको