Bagmati Samachar Logo
घनश्याम भुसालको पार्टीको नाम– नेकपा वाके, चुनाव चिह्न– सूर्यमुखी फूल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का संयोजक घनश्याम भुसालले आफ्नो दलको नाम परिवर्तन गर्ने भएका छन् । भुसालले आगामी निर्वाचनसम्मका लागि आफ्नो संरक्षणमा ‘नेकपा वामपन्थी केन्द्र’ पार्टी निर्वाचन आयोगमा दर्ता

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि २१ वर्ष उमेरहद राख्न जेन–जीको प्रस्ताव

काठमाडौं । जेन–जी आन्दोलनका अगुवाले सविधान संशोधन गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २१ वर्ष उमेरहद राख्न प्रस्ताव गरेका छन् । शुक्रबार जेन–जी मुभमेन्ट अलाइन्स, काउन्सिल अफ जेन–जी र जेन–जी

मृत्यु संस्कारमा सहभागी वडा अध्यक्षको गोली प्रहार गरी हत्या,गोली हान्ने प्रहरी हबल्दार

काठमाडौं । धनुषामा एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका– ९ का वडा अध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ समान्य विवादमा गोली प्रहार गरी हत्या गरिएको

जनार्दन शर्मा संरक्षित पार्टीको नाम प्रगतिशिल नागरिक, नेतृत्वमा सबै जेनजी युवाहरु यसमा भएको लागो हटाएर पठाउ

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा संरक्षित पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन् । शर्मा समूहले निर्वाचनमा दर्ता हुने प्रक्रियामा रहेको प्रगततिशिल नागरिक पार्टीमा

रास्वपा छोडेका सन्तोष परियार जनार्दन शर्माको अभियानमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता सन्तोष परियारले पार्टी छोडेका छन् । उनले पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै आज पार्टी छोडेको घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड सचिवालयको स्पष्टीकरणः महिला एकतिहाइ पुर्‍याउन केन्द्रीय समितिमा १३ जना थपिएको हो

कामठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताको प्रयोजनार्थ बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएको भन्दै स्पष्टिकरण दिएको छ । निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा बुझाइएका विवरण

भीम रावल भन्छन्– आलो घाउमा मलम लागेझैँ भएको छ

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् । नेपाली

केपीले हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर

एमाले केन्द्रीय सदस्य शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित भीम रावल लगायतका नेताहरु पार्टीमा समाहित हुने कार्यक्रममा शाह पनि प्रवेश गरेका

टर्किस सेनाको कार्गो जहाज जर्जियामा दुर्घटना, २० जनाको मृत्यु

काठमाडौं । टर्किस सेनाको कार्गो जहाज दुर्घटना भएको छ। मंगलबार अजरबैजानबाट टर्की फर्किर्दै गरेको सी–१३० कार्गो जहाज जर्जियाको आकाशमा उँड्दै गर्दा दुर्घटना भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार