लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी महोत्तरी ३ बाट निर्वाचित भएका हुन् ।
ठाकुर १६३७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४३२५ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्: