Bagmati Samachar Logo

पर्सा १ (क) मा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित

काठमाडौं । पर्सा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् ।

एमालेका विचारी यादवलाई पराजित गर्दै माओवादी केन्द्रका अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्सारीले ७ हजार ८ सय १७ प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका यादवले ५ हजार ६१८ मत पाए ।
अघिल्लो पटक अन्सारी विरगन्जकाो मेयर र प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।