पर्साबाट कांग्रेसले मधेस प्रदेशमा खोल्यो खाता
काठमाडौं । कांग्रेसले मधेस प्रदेशसभामा खाता खोलेको छ । पर्सा २ को (१) बाट कांग्रेसका श्याम पटेल विजयी भएका छन् । उनी १३७८४ मतका साथ विजयी भएका हुन् ।
उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका रामनरेश यादव १२१२७ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्: