एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीको हातबाट लगाए टीका
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
ओलीले भक्तपुर स्थित बालकोटमा रहेको आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीको हातबाट भाइटीका लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: