Swornakshar Logo

यी हुन १० जिल्लामा इन्चार्ज पाउने नेकपाकी महिला नेतृ


मुख्यमन्त्रीदेखि संघीय मन्त्री पनि जिल्ला इन्चार्ज

५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा १० महिला नेतृले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै, मुख्यमन्त्रीदेखि केन्द्रीय मन्त्रीसम्म जिल्लाका इन्चार्ज बनेका छन् ।

यी हुन् जिल्ला इन्चार्जको जिम्मेवारी पाउन महिला नेतृ

स्याङ्जा –पद्मा अर्याल
काठमाडौं –सावित्री भुसाल
रुपन्देही – लीला गिरी
कैलाली – रुपा चौधरी
ललितपुर महानगर –सुशीला नेपाल
बागलुङ – बलावती शर्मा
दोलखा – देवी खड्का
तेह्रथुम – जयन्ती राई
रसुवा – विमला सुवेदी
मुस्ताङ – श्रीमाया थकाली
भरतपुर महानगर – रेणु दाहाल

यी मन्त्री जसले जिल्ला इन्चार्ज पाए
नेकपाले संघीय मन्त्रीलाई जिल्लाको इन्चार्ज बनाएको छ ।

काभ्रेपलाञ्चोक– गोकुल बाँस्कोटा (सञ्चार तथा सूचना प्रविधिमन्त्री)
स्याङजा– पद्मा अर्याल (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री)
कालिकोट– महेन्द्रबहादुर शाही (मुख्यमन्त्री, कर्णाली प्रदेश)
सुनसरी– जगदीशप्रसाद कुशियत ( २ नं.प्रदेशमन्त्री)
पाँचथर– इन्द्रबहादुर आङवो ( १ नं.प्रदेशमन्त्री)
सिन्धुपाल्चोक– अरुण नेपाल ( ३ नं. प्रदेशमन्त्री)
धादिङ– शालिकराम जम्मकट्टेल (३ न.ं प्रदेश प्रदेशमन्त्री)
रामेछाप– कैलाश ढुंगेल (प्रदेश मन्त्री)
तनहुँ– हरिबहादुर चुमान ( गण्डकी प्रदेशमन्त्री)
मुस्ताङ– रामशरण बस्नेत ( गण्डकी प्रदेशमन्त्री)
पश्चिम नवलपरासी– बैजनाथ चौधरी (५ नं प्रदेशमन्त्री)

इन्चार्ज पाउने पूर्वमन्त्री
नुवाकोट– महेन्द्रबहादुर पाण्डे (पूर्वमन्त्री)
पाल्पा– सोमप्रसाद पाण्डे (पूर्वमन्त्री)

सहइन्चार्ज पाउनेमा
सुनसरी– रामकुमारी चौधरी (कृषि राज्यमन्त्री)
झापा– धर्मशीला चापागाईं (पूर्वराज्यमन्त्री)
सिरहा– अजयशंकर नायक (पूर्वमन्त्री)
सिन्धुपाल्चोक– युवराज दुलाल ( ३ नं प्रदेशमन्त्री)
बाँके– पूर्णकुमारी सुवेदी (पूर्वउपसभामुख)
जुम्ला– नरेश भण्डारी (प्रदेशमन्त्री)
बाजुरा– प्रकाश शाह (सुदुरपश्चि प्रदेशमन्त्री)