Bagmati Samachar Logo
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष राजावादी पक्राउ

काठमाडौँ । तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले सन्तोष राजावादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल हुन् ।

राजनीतिक संस्कार चित्त नबुझेकाहरू एकै ठाउँमा आउनैपर्छ : सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिक संस्कार चित्त नबुझेकाहरू एकै ठाउँमा आउनुपर्ने बताएकी छन् । बिहीबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् ।

सहमहामन्त्रीबाट सुमनाले राजीनामा दिएपछि रास्वपा भित्र तरंग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजिनामा दिएको पत्र सार्वजनिक भएको छ । पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ ।

प्रचण्ड माओवादीको हुलाकी राजमार्गमा जारी अभियानमा भैरहवामा

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित

ओली सरकारलाई विश्वप्रकाशको ७ बुंदे प्रहार बुधबार

काठमाडौं । वर्तमान सत्ता गठबन्धन बनेदेखिनै आलोचनात्मक समर्थन गर्दै आएका सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारप्रति ७ बुंदे टिप्पणी गरेका छन् । लामो समय सरकारलइ साथ दिएका अर्का

आफ्नै पार्टीका प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव बुझाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका

विन्दालाई बोलाएरै भेटेर चिठी नै नभए केको कारबाही भन्ने ओलीले गरेका छन् ६ महिनादेखि निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पाण्डेलाई नयाँ वर्षको शुभकामना दिन सोमबार फोन गरेर मंगलबार

बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौलिया फरक

प्रचण्डले भने मैले एक जनालाई पिटेको पनि छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताएका छन् । उनले आफूलाई १७ हजारको हत्या गरेको आरोप लगाएको भन्दै असन्तुष्टि पोखेका छन्

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधानमन्त्री

रुपन्देही  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुु नपर्ने बताएका छन् । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको