
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले मतदान विद्युतीय

काठमाडौं । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन काठमाडौंमा जारी छ । सर्वसम्मत नेतृत्त चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

काठमाडाै । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको जारी महाधिवेशनबाट नेतृत्व चयनको लागि परेको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्वियुको नेतृत्व चयनको लागि दुई प्यालन निर्वाचनमा भिड्दै छन् । एमालेले गरेको निरन्तर सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको छ । अनेरास्ववियुको जारी २४औँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । वाईसीएलको विधानमा ३५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनको हलले नै त्यहि विधान

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया र महासचिवमा दीपक धामीको नामको प्रस्ताव अस्वीकार भएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न गठन गरेको सात सदस्यीय हाईकमाण्डले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को विधानमा भएको ३५ जना पदाधिकारी बनाउने व्यवस्था मिचेर ७५ जना पदाधिकारी चयन गरेको भन्दै कर्णालीका ६ जिल्लाका इन्चार्जहरूले विरोध गरेका

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीति उतारचढाव अवस्थामा रहेको बताएका छन् । माओवादीको भ्रातृ संगठन रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौं । सोमबार दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक साढे ३ बजे सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ । भिजिट भिसाको आवरणमा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सयममा माओवादीलाई अपमानित गर्ने काम भइरहेकाले त्यसको प्रतिवाद गनै वाईसीएललाई निर्देशन दिएका छन् । वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको