Bagmati Samachar Logo
प्रचण्डसँग शेखरको गुनासो : सरकारले निराशा चिर्न सकेन, ७ बुँदे कार्यन्वयन भएन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहिबार दिउसो प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले २ घण्टा समसामयीक राजनीति

एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पेस भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा १९ जना पदाधिकारी घटाएर

३२ लाखको घुसकाण्डको ढीलमा भएको अडियोमा सुनिने आवाज मेरो होइन : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस काण्डमा आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका छन् । घुसकााण्डसँग जोडेर सार्वजनिक भएका अडियोहरूबारे बोल्दै त्यसमा आफ्नो कुनै संलग्नता

जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा कांग्रेस एमाले नेतृत्वको गठबन्धको सरकार अल्पमतमा परेको छ

शपथ खाँदा नै १ वर्ष हो है भनिएको थियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया भएको बताएका छ्न। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रिपरिषद गठन, पुर्गठन गर्ने कुरा

०७४ मा मेयरमा पराजित भगवती ८ महिना बन्ने छिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ। उनी एमालेकी राष्ट्रिय सभा

संसद विघटनको कुराले मलाई पछ्याइरहन्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति ‍विद्यादेवी भण्डारीले दुईपटक संसद् विघटनको निर्णय सदरको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । उक्त विघटनलाई तत्कालीन

एमालेमा मलाई जिम्मेवारी दिने कुरामा केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूलाई के जिम्मेवारी दिने भन्ने बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय

ज्ञानेन्द्रले ‘भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू’ भनेपछि सुनिताको आपत्ति

काठमाडौं । मंगलबारको प्रतिनिधिसभाको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति जनाएकी छिन् । शाहीले भनेका थिए, ‘पहिलापहिला एउटा चलन थियो, अहिले पनि छ

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलेले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु पर्ने बताएका छन् । उनले संसदमा भने, ‘पहिला–पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान