Bagmati Samachar Logo
मर्न तयार छौं तर प्रतिगमन सामु झुक्ने छैनौंः प्रचण्ड

काठमाडौं । ४ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्डले देशलाई आफु मर्न तयार हुने तर प्रतिगमनका अगाडि नझुक्ने बताएका छन् । आइतबार प्रचण्ड–माधव पक्षीय

अदालतको फैसला नभएसम्म चुनावी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल पक्षको आग्रह

काठमाडौं । २७ पुस । नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै गतिविधि तत्काल रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन सम्बन्धी गतिविधि तत्काल रोक्न

प्रधानमन्त्री ओलीले संविधान कुल्चिएपछि जनता सडकमा आएः जनार्दन शर्मा

काठमाडौं । २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएको बताएका छन् । सोमबार प्रेस संगठन नेपालले सुर्खेतको वीरेन्द्रनगरमा

अधिनायकवादी र निरंकुश नबन्न प्रचण्ड नेपालको चेतावनी

काठमाडौं । २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी र निरंकुश नबन्न चेतावनी दिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार

ओली गुटसँग पार्टीको कुनै पनि आधिकारिकता छैनः अध्यक्ष नेपाल

काठमाडौं । २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधकुमार नेपालले ओली गुटसँग पार्टीको कुनै पनि आधिकारिक प्रमाण नभएको बताए । आईतबार जनकपुरधाममा नेता तथा कार्यकर्ता भेटघाट

कार्यकर्तालाई ओलीको निर्देशन प्रचण्ड–नेपालको धज्जी उडाउनूस् 

काठमाडौं । २५ पुस । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति आलोचना र धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंको प्रज्ञा भवनमा

मुख्यमन्त्री राईले सत्ता जोगाउन मन्त्री र आर्थिक प्रस्ताव गरेको सांसदहरुको दावी

विराटनगर । आफ्नो विरुद्ध पार्टीकै बहुमत सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार जोगाउन ‘सबैखाले प्रयास गरिरहेको पाइएको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि

काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिए,काम लागेनःओली

काठमाडौं । २४ पुस ।  काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई काम लाग्छ कि भनेर पार्टीमा ल्याएको बताए । आज कैलालीको धनगढीमा भएको सभालाई सम्बोधन गदै प्रचण्ड काम लाग्ला

नेकपा शक्ति सन्तुलनः प्रदेश–जिल्ला नेता, अल्पमतमा ओली पक्ष (विवरणसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छ । यो दुई पार्टीमा विभाजन भएपछि आआफ्नो पक्षमा लाग्ने क्रम जारी छ । यो क्रम सचिवालयदेखि जिल्लासम्म देखिएको छ । केही

संसद विघटनको विरोधमा अखिलद्धारा प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीले गर्यो हस्तक्षेप फोटोफिचर

काठमाडौं । संसद विघटन बिरोधमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित निषेधीत क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । संसद बिघटनबिरुद्ध चरणवद्ध आन्दोलनको