Bagmati Samachar Logo
कांग्रेस एम अधिकारी खोजिरहेको छ, न्यायालयमै कांग्रेस छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस खोटाङका एम अधिकारी खोजि रहेपनि राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको दाबी गरे । कांग्रेसका समर्थक राज्यका विभिन्न निकायमा

भीम रावलले रोष्ट्रम नछाडेपछि सदन १५ मिनेटलाई स्थगित 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको वुधबारको बैठकमा

गठबन्धन रहे एमालेलाई सहजः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा आपफ्नो पार्टीलाई प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न सहज हुने बताए । पोखरेलले भने, ‘आउने निर्वाचनका

एमाले सरकारमा आउनेबित्तिकै लुकाएको पैसा बजारमा आउँछः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि लुकाइएको पैसा बजारमा आउने बताए । बुधबार अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले

एक हप्तासम्म चलेका कांग्रेस केन्द्रीय समिति बैठकका १३ निर्णय (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ । एक हप्तासम्म चलेको बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको

मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनि दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण

राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ

सदन प्रभावकारी ढंगबाट अघि बढाउने प्रयास गर्छु काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको

३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख , भुसाल विजयी

भट्टराईलाई हराउँदै काँग्रेस सांसद भुसाल विजयी काठमााडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ ।

दिल्लीमा प्रचण्ड, आइतबार मोदीसँग भेटवार्ता हुने तय

काठमाडौं । भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ । आइतवार बिहान प्रचण्ड र

गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमााडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी