
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा तथाकथित समीकरण टुटेको बताएका छन्। जनकपुरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले एमाले र काँग्रेसको

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे अब आशंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। उनले चुनाव हुन्छ कि हुन्न भनेर सोच्न भन्दा पनि चुनाव कसरी सफल पार्ने भन्नेतर्फ ध्यान दिन

मिना श्रेष्ठ काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको

मिना श्रेष्ठ काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । उक्त पार्टीले देशभरी एकता सन्देश दिन सभाहरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित देउवा बसीरहेको घरमा पुगेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो

काठमाडौं । एमालेका उपाध्यक्ष रामबहादुर थापाले जेन–जी आन्दोलनको नाममा प्रधानमन्त्री, संसद र अदालतलाई आक्रमण गरेर प्रतिक्रान्ति गरिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जेन–जीको आवरणमा प्रधानमन्त्री र

काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै एकाएक चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहानै नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । एकता

काठमाडौं । कात्तिक महिनाको अन्तिम सातासम्म मधेस प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा नेकपा एमाले बलियो अवस्थामा थियो। प्रदेश प्रमुख र सभामुखसहित मुख्यमन्त्री पदसमेत हात पारेको एमालेले अन्ततः कात्तिक २४ यता करिब

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार

काठमाडौं । कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीको आज घोषणा सभा हुँदै छ । दिउँसो १ बजे कमलादीको प्रज्ञा–प्रतिष्ठानमा घोषणासभा हुदै छ । उज्यालो नेपाल पार्टीको संयोजक भने