Bagmati Samachar Logo
प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित, एक जना विपक्षमा

काठमाडौँ । प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष तथा विपक्षी दलका सांसदहरुको बहुमतले नियमावली पास गरेको हो । नियमावली पारित गर्नुअघि नियमावली

श्रीमति रञ्जिता मन्त्री बनेर सिंहदरबार, श्रीमान रेशम जेलमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरी भने डिल्लीबजार जेलमा छन् । टीकापुर घटनाका मुख्य

मन्त्रीहरूले खाए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन तथा विस्तारसँगै नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै शुक्रबार संसदको सबैभन्दा ठूलो दल

खानेपानीमन्त्री अब्दुल खानले बुझाए राजीनामा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्। मन्त्री खान डा. सिके राउत नेतृत्वको

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार

सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा करिब करिबब टुंगिएको छ । बुधबार दुईपटक बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागण्डामा सहमति जुटेको हो । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा मन्त्रिपरिषद्

‘फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन’

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा नपुग्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने दाबी गरेका छन् । नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट

प्रमु साहले नेतृत्व गरेको आम जनता र माओवादी समाजवादीबीच पार्टी एकता सम्मपन्न

काठमाडौं । आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) बीच शुक्रबार पार्टी एकीकरण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत, प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार अपराह्न बसेको प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेशसभामा ११० जना सांसद रहेका