Bagmati Samachar Logo
छतबाट खसेका रवि लामिछानेका ड्राइभरलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका गाडी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । रास्वपाका सभापति लामिछानेले आफ्ना गाडीचालकलाई चितवनस्थित पुरानो

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको १०० दिन केही राम्रा कामको थालनी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सरकारका १०० दिनको उपलब्धि सार्वजनिक गरेका

रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण

अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी निर्वाचित

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् । आज

नवनियुक्त परराष्ट्रमन्त्री भन्छन् : प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी सुरु गर्छु

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एकै व्यक्तिसँग ६९ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । केन्द्रले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस

आठौँ पटक मन्त्रिपरिषद विस्तार, साउद परराष्ट्रमन्त्री, चपाइ राज्यमन्त्रीमा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा

राष्ट्रिय परिचयपत्र अमान्य भन्दै रास्वपाका उपसभापति विमानस्थलबाट फर्काइए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा

वर्ष २०७९ : १४ वर्षपछि स्ववियु निर्वाचन

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनसँग जोडिएको छ विद्यार्थी आन्दोलन पनि । कुनै समयमा राजनीतिक दल प्रतिबन्ध हुँदा विद्यार्थी संगठनले राजनीतिक परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्यो । राजनीतिक परिवर्तनसँगै यसको

प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए