Bagmati Samachar Logo
बागमती प्रदेश सरकारमा ६ जना मन्त्री शपथ लिदै , कसलाई कुन मन्त्रालय

हेटौंडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। लामो समयदेखि रिक्त ५ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने भएको हो। जसमा कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ मन्त्री

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आगामी आर्थिक २०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रहेका रायमाझी केहि दिन देखि फरार रहेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पर्काउपुर्जी जारी भएका ४ जना फरार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका ४ जना फरार रहेका छन् । प्रहरीले सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका

एमाले बैठक : नेताले गुटबन्दी गरे, तल्ला कमिटीको कुरा नेताहरुले सुन्दैनन्

काठमाडौं । नेकपा एमालेको जारी बैठकमा नेताहरुले गुटबन्दी गर्दापार्टी कमजोर भएको कुरा उठेको छ । बैठकमा समुहगत छलफलमा नेताहरु गुटमा रमाउदा तल्ला कमिटीका कुरा सुन्नै  छोडेकोा आरोप लागेको छ ।

पपुललिज्मले असन्तुष्टिलाई राम्रोसँग उपयोग गर्न सफल भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा प्रियतावादी (’पपुलिष्ट) शक्ति असन्तुष्टिलाई एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सफल भएको निस्कर्ष निकालेका छन् । आजबाट सुुरु भएको केन्द्रीय कमिटी

माओवादीले ६ वर्षमा पटक पटक धोका दियो ः ओली

काठमाडौं । नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले ५ वर्षमा पटक पटक एमालेलाई धोका दिएको आरोप लगाएका छन् । जारी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको दस्तावेजमा उनले माओवादीको

उपनिर्वाचनमा एमालेका सांसद संख्या नघटेपनि भोट घटे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख १० गते भएको उपनिर्वाचनमा एमालेका मत घट्नु चिन्ताको विषय भएको बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेको दस्तावेजमा

आफ्नो काम गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, शरणार्थी प्रकरणबारे आशंका गरिरहनु जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै