
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले साँझ ७ बजेदेखि मतदान सुरु हुने भएको छ । आजै राति १२ बजेसम्म मतगणना सकेर नतिजा सार्वजनिक गर्नेगरी तयारी भएको निर्वाचन

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओलीलाई नै नराम्रोसँग झट्का लागेको छ । लामो समयदेखि साथ दिर्दै आएका केही नेताहरू ओलीकोे निर्णयविरुद्ध उभिएका छन् । ओलीले महाधिवेशनमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्य उम्मेदवारमा नाम भएका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य खरेलले आफूले

काठमाडौं । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । ११ औँ महाधिवेशनमा अध्यक्षको लागि अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । ११औँ महाधिवेशनमा

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीमा १३ जना पुराना र ६ जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रेका छन्

काठामाडौं । नेकपा एमाले ११औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र सवा तीन बजे बल्ल बल्ल सुरु भएको थियो ।

काठमाडौं । एमालेको ११ औँ महाधिवेशनबाट दुई उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । महाधिवेशनको बन्दसत्र सुरु हुनु भन्दा पहीला दुई उपाध्यक्ष र अन्य दुई नेताले सक्रिय राजनीति छोडेका छन्

काठमाडौं । ११ औँ महाधिवशेनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीका कारण पार्टी भताभुंगको स्थितिमा पुगेको संकेत गरेका छन् । भृकुटीमण्डपमा आयोजित बन्दसत्रलाई

काठमाडौं । नेकपा एमालेको अध्यक्षको रुपमा केपी शर्मा ओलीको उदय ९ औँ महाधिवेशनबाट भएको थियो । एमालेमा शक्तिशाली बनेर ओलीको उदय भृकुटीमण्डपमा भएको थियो । अहिले एमालेको ११औँ महाधिवेशनको बन्दसत्र