
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्ट्याइदिएको छ । संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए ।

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन्

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’ विषय अलि ठूलो पर्यो । मैले टिप्पणी, चर्चा, बहस गर्न सजिलो छैन । झलकजीले टिप्पणी गर्दै गर्दा — कतिपय सन्दर्भमा उहाँले बडो गम्भीर कुरा भन्न बल गरेको

काठमाडौं । विश्वासको मत लिनु पर्नेदिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । उनले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट संविधानको

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिबाट भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष गर्नुपर्ने बताएका छन् । शनिबार दिउँसो नेकपा (माओवादी

काठमाडौं । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका ल्याएर विजयी भएका

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देशलाई भ्रष्टचारले खोक्रो बनाएको कारण पनि समृद्धको लागि सुशासन अनिवार्य रहेको र त्यसको लागि यो सरकार लागि रहेको बताएका छन् । देशका

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन् । उनले कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अन्तिम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब १५ दिने अमेरिका र छिमेकी मुलुक चीन भ्रमणमा भएका भेटवार्ता र द्विपक्षीय सम्झौताबारे जानकारी गराएका छन्। शनिबार काठमाडौं ओर्लिएलगत्तै त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित