Bagmati Samachar Logo
एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित

काठमाडौं ।नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् । कुल २ हजार २२७

एमाले अध्यक्षमा केपी ओली अत्यधिक मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। ११ औँ महाधिवेशनबाट उनी तेस्रो कार्यकालको लागि १६६३ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन् ।

तेब्बर मतले ओली अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ११३९ भोट गन्दा ताजा मतपरिणममा अध्यक्षमा केपी शर्मा ओलीले अर्का प्रत्यासी ईश्वर

पदाधिकारीमा पूर्व माओवादी अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म पूर्वमाओवादीबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका रामबहादुर थापा र उपमहासचिवमा लेखराज भट्ट सुरक्षित छन्

सचिवमा महेश बस्ने सबै भन्दा अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव महेश बस्नेत अग्रस्थानमा छन् । उनले ७८३ मत ल्याएर अग्र स्थानमा

९ सचिवमा ओली प्यानलका अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ९ जना सचिव निर्वाचित हुनु पर्नेमा ओली प्यानलका ९ जना नै अगाडि

१९ पदाधिकारीमा ईश्वर प्यानलबाट गोकर्ण र योगेशको मात्रै सम्भावना

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ। भृकुटीमण्डपमा जारी मतगणना चलिरहँदा अहिलेसम्म ईश्वर पोखरेल पक्षबाट पदाधिकारीमा २ जनाले मात्र सम्भावना देखिएको छ ।

एमाले महाधिवेशन मतगणना अपडेटः ओलीले र पोखरेलको अग्रता कायम,ईश्वर पोखरेल प्यान अधिकांस पछाडि

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्वको लागि भएको चुनावमा अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेललको अग्रता सुरुबाट नै कायम छ । पछिल्लो मतपरिणाम अनुसार ओलीले

एमालेको मतदान आज नहुने, भोलि बिहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज ७ बजेबाट सुरु हुने भनिएको मतदान स्थिगित भएको । मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने एमालेले जनाएको छ । विद्युतीय

एमालेका शेर्पा र गिरीको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई नेताको उम्मेदवारी खारेज भएको छ । बहुविवाहको मुद्दा लागेका पासाङ शेर्पाले दर्ता गराएको केन्द्रीय सदस्यको उम्मेदवारी निर्वाचन आयोगले खारेज भएको छ । उनले