
काठमाडौं । जंगलको राजा भनिने बाघ हिंस्रक मांसहारी हो । पछिल्लो समय बाघ वस्तीमा पसरे मानिस मारिरहेको घटना बाहिर आइरहदा मकवानपुरमा भने भैंसीको गोठमा बाघ मृत भेटिएको छ । विहीबार

दाङ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा बम फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १५ काअभियान थापा र सुदन कार्की रहेका छन् । आज बिहान

काठमाडौं । नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दिउँसो प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको अनामनगरमा रहेको नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई आवश्यक सहजीकरण गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने पनि बताएका छन्

काठमाडौं । भ्रष्टाचार गदैन गर्न पनि दिन्न भन्ने ओलीले नै भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्न लगाएको रहस्य खुलेको छ। उक्त विधेक माथि

दाङ । इनार सफा गर्ने क्रममा दाङमा दुई जनाको मृत्यु भएको छ । यो घटना तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरी श्रीमती संघले मानवीय कार्य प्रशंसनीय भएको बताएकी छिन् । संघको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित

राष्ट्रिय एकता भाँड्ने प्रयास चिर्न खेलाडीलाई प्रधानमन्त्री ओलीको आग्रह काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् । नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमार्डौ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा

काठमाडौ । यस वर्षको प्रा.डा शान्ता थपलिया सशक्तिकरण सम्मान मानव अधिकारकर्मी सावित्रा घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे सुदुरपश्चिम प्रदेश, धनगढी स्थित दलित महिला अधिकार मन्चको अध्यक्ष हुन् । घिमिरेले समाजमा