Bagmati Samachar Logo
स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन

फालेजुङमा भएको विष्फोटनमा मृतक परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार

काठमाडौं । पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य

जहाजको इन्डिकेटरमा समस्या देखिएपछि

काठमाडौं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ। बिहान ८ बजे उडेको उक्त जहाज इन्डिकेटरमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा

नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या

काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८०–०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको तथ्याङ सार्वजनिक भएको छ । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्यांक सार्वजनिक

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन लेखकलाई सम्मान

भक्तपुर । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान तीन लेखकलाई सम्मान गरेको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै प्रतिष्ठानले तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरेको हो ।

फेसबुकले माग्यो माफी, फर्कियो बालेनको पोस्ट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक पोस्ट हटाएकोमा माफी माग्दै पुनः फर्काइदिएको छ। फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ।

एडीबीको १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण लिइने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १५ अर्ब २९ करोड ९एक सय १५ मिलियन० बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ

जब युवतीले मोबाइलमा आफ्नै अश्लील भिडियो देखिन

काठमाडौं । अहिले एक अर्काबीच नजिक हुने कुराकानी गर्ने माध्य हो सामाजि सञ्जाल । सामाजिक सञ्जालले सबैलाई जोडेको छ । साथि भाई , इस्टमित्र , टाढाकालाई नजिक बनाएको छ ।

पर्यटन बोर्डमा दोस्रोपटक सीईओ बने दीपकराज जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र