
काठमाडौँ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा,

काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा १५ चैतमा भएको

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिले दुई आयोगका अध्यक्ष तथा सदस्यका लागि सम्भावित उम्मेदवारको छोटो सूची सार्वजनिक गरेको छ । आइतबार बसेको

काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार उनलाई कपनस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको अपराध

काठमाडौँ। कक्षा १२ को राष्ट्रिय परिक्षा सरेको छ । वैशाख ११ गतेबाट सुरु हुने भनिएको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि मात्र सुरु गर्ने भएको छ । शिक्षकहरूको आन्दोलनका

बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिकामा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मंगलबार बिहान बेलौरी नगरपालिका १० शिबनगरमा जलेको अवस्थामा शव र मोटरसाईकल फेला परेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएका छन् । शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ

काठमाडौँ । मकवानपुरमा मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ