Bagmati Samachar Logo
संसद विघटन विरुद्धको बहसः राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्न मिल्छ ?

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि बुधबारबाट बहस सुरु भएको छ। आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन् । उनले विश्वासको मत प्राप्त गर्न

ओलीलाई पुन धक्काः मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन खारेज गरिदिएको छ । मंगलबार मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश मार्फत खारेज गरिदिएका

सर्वोच्चले ओलीको भ्याकेट निवेदनमा भन्यो– प्रदेश सांसद्हरूलाई यथाशीघ्र झिकाउनु

काठमाडौं । एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले दायर गरेको भ्याकेट निवेदनमा रिट निवेदकलाई जानकारी दिने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाल संयुक्त

हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

लमजुङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन्। यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन्। हालसम्म

पहिरोले मर्स्याङ्दी नदी थुनियो, मनाङ सदरमुकाम चामे जोखिममा

मनाङ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ मा पहिरो खस्दा मस्र्याङदी नदि थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा मनाङ सदरमुकाम चामेबजार

सर्वोच्चलाई ओलीको जवाफः देउवाको माग पुरा भए पञ्चायती व्यवस्था फर्किन्छ (जवाफसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । बिहीबार ओलीले पेस गरेको लिखित जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाको माग अनुसार फैसला आए देश पञ्चायतकालीन

बाढी, पहिरो र डुबानः ४ जनाको मृत्यु, ६९ जनाको उद्धार, केहि बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ४ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म आएको बाढी

कृष्ण थापाको प्रदेश सांसद पद खारेज (आदेशसहित)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । गत २१ जेठमा ‘हेर्दाहेर्दै’मा रहेको सो रिटमाथि आज अन्तरिम

ओलीले गरे मन्त्रीपरिषद विस्तारः गृहमा अधिकारी, सञ्चारमा थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्री परिषद विस्तार गरेका छन् । आज बिहीबार ७ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका हुन । आज विस्तर भएको