Bagmati Samachar Logo
नारायण खड्का परराष्ट्र मन्त्री, आजै अमेरिका जाने तयारी

काठमाडौं । सरकार बनेको दुई महिना भन्दा बढी समय हुदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् । बुधबार बल्ल देउवाले नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष

नेकपा एकीकृत समाजवादीका १६ सांसदमाथिको मुद्दामा सर्वोच्चले मगायो सक्कल फाइल

काठमाडौं । नेकपा (एमाले)ले कारवाही गरेका लुम्बिनीका २ प्रदेशसभा र १४ जना संघीय सांसद पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ। न्यायाधीश दिपक कार्की र कुमार

संखुवासभा सामुहिक हत्याकाण्डः घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् । हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको

सर्वोच्च अदालतको आदेशले एमालेलाई थप चार सांसद गुमायो

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण एमालेले चार सांसद गुमाउने भएको छ । सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई आज मंगलबार नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न दिएपछि बाँकि अन्य दुई

माओले भनेजस्तो मैले पनि एक्लो छु भन्नुपर्ने हो किः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले १९७५ मा आफू पार्टी मा एक्लो छु भनेका थिए त्यहि अवस्था मलाईपनि एक्लो हुने हो कि

संखुवासभा सामुहिक हत्या अभियुक्त पाँच दिनपछि सार्वजनिक

काठमाडौं । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको

एमसीसी उपाध्यक्ष फातिमालाई ओलीको जवाफः सत्ताधारी पक्षको धारणा प्रष्ट भएपछि धारणा बनाउछौं

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । बिहीबार नेपाल आएकी सुमारले सबै भन्दा पहिला ओालीलाई भेटेकि हुन ।

एमसीसीबारे दलहरु अव के गर्छन ?

काठमाडौं । लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले दिएको छ । बुधबार एमसीसीले नेपाल सरकारलाई जवाफ फर्काएको हो । अहिलेसम्म विभिन्न

शिर्ष नेताहरु भेटेर एमसीसी पास गराउन दवाव दिदै फातिमा, प्राथामिकतामा ओली

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले शीर्ष नेताहरुलाई भेट्ने भएकी छिन् । लामो सयमदेखि नेपालमा एमसीसीका बारेमा विवाद हुदा लागु हुन सकेको छैन । अझ

नेपाल सरकारलाई एमसीसीले पठायो जवाफः कुनै सैन्य गठबन्धनसँग सम्बन्ध छैन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल सरकारलाई लिखित जवाफ पठाएको छ । एमसीसीले सरकारले सोधेका सबै प्रश्नको जवाफ पठाएको छ । एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी