
काठमाडौं ।नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

हेटौंडामा । हेटौंडाका साहित्यकार पुरुषोत्तम आचार्यले म्युजिकभिडियो सार्वजनिक गरेका छन् । म्युजिक भिडियो फागुन एक गते जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक गरेको हो । क्रान्तिकारी धारमा कलम चलाउँदै आएका आचार्यले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अोली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । संसद सचिवालयले त्यसको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। पाँच दलीय सत्तागठबन्धन मध्ये तीन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । महाअभियोगमा जबरा विरुद्ध २१ वटा आरोपहरु लगाएको

काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लग्ने र निर्वाचन भाड्ने षड्यन्त्र भएको आरोप लगाएका छन्

काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर बराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तागठबन्धनका ९८ जना सांसदहरुले आज (आइतबार) संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान