Bagmati Samachar Logo
निर्वाचन आयोगको चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति ओलीले भने : सबै रुखैरुख देखून् भनेर हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा

अहिलेको लडाईं परमादेशी र जनादेशीबीचको हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं परमादेशी र जनादेशीबीचको भएको बताए । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका

जनयुद्धमा मारिएका ७३ जना माओवादी नेताहरुको संझनामा शहीद स्तम्भ पार्क निर्माण

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दसवर्षे माओवादी जनयुद्धको समयमा विभिन्न स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ

कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीयत एक महिने अभियान देशभर चलाउने भएको छ । ‘घरघर जाऔं,कांग्रेस जिताऔँ’ भन्ने नारका साथ अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि

कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनी दोस्रो कार्यकालका लागि

माओवादीद्वारा रंगेलीका मेयर पार्टीबाट निस्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाललाई कारबाही गरेको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा

माओवादी बैठक सकियो , प्रदेश इन्चार्जको जिम्मेवारी तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकबाट एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर

यी हुन माओवादीमा मनोनित भएका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी सदस्य मनोनीत गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन्

माओवादीको एमसीसी पास गर्ने निर्णय विरुद्ध तीन नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा तीन जना नेताले फरक मत अथवा नोट अफ डिसेन्ट राखेका छन् ।नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि