
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरीका चाङ लागेका छन् । मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका दुई जिल्लामा भ्रष्टाचारका गतिविधि बढेकाले उजुरीको संख्या बढेको हो ।

काठमाडौं । वेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुण तथा मेमलिाप आयोगसम्बन्धी विधेयकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि संशोधन हालेका छन् । अमृता थापा, यशोदा सुवेदी गुरुङ, दुर्गाकुमारी विश्वकर्मा लगायतका

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका भौतिक पूूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट चौधरी आजै हटाइएका हुन् । चुनावको मुखमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिट बाँडफाँटका विषयमा लचकता अपनाउन प्रार्टी सभापति तथा प्रधानमन्त्री शेरबहाददुर देउवालाई आग्रह गरेको छ । यसअघिको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा पार्टीका पदाधिकारीहरूलाई साथमा लिएर शीतल निवास पुगेका हुन् । नागरिकता विधेयक राष्ट्रपतिले

हेटौँडा । बागमती प्रदेशले युवा नीतिको मस्यौदा तयार गरेको छ । प्रदेश युवा परिषदले ऐनमा व्यवस्था भए बमोजिमको प्रदेश युवा नीतिको अन्तिम मस्यौदा तयार पारेर प्रदेश सरकारलाई बुझाएको छ। परिषदले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर छोरी रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई आगामी चुनावमा कम्युनिष्टको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको