Bagmati Samachar Logo
हेटौँडाको कर्रा खोलामा पौडी खेल्दा बेपत्ता तीनजना बालकको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जनाको ज्यान गएको छ । पौडी खेल्दा बेपत्ता भएका तीनजना बालक मृत फेला परेका छन् । हेटौंडा ५ र ७

भीमफेदी दुर्घटनामा ७ जनाको मृत्यु ,६ जनाको सनाखत

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत

सत्ता गठबन्धनलाई कानुन व्यवसायीले दिएका यी हुन् आठ विकल्प

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेपछि विधेयकलाई सुरक्षित तवरले बचाउने कानुनी बाटोको खोजीमा सत्तारुढ दल लागेका छन् । जसका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका

एमालेले छान्यो प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका ३३० उम्मेदवार

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित

चोलेन्द्रले महाभियोगबाट सफाइ पाइसके : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगमा सत्तापक्षले सफाइ दिएको टिप्पणी गरेका छन् । आइतबार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग

बालेनलाई धक्का : टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)

काठमाडौं । टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च

महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन हुन्न : रामनारायण बिडारी

काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

चोलेन्द्रले सर्वोच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गर्नुभयो : बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आज सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै

चोलेन्द्र शमशेरसर्वोच्च जाने तयारीमा थिएँ, सरकारले निवासको गेट बाहिरबाट बन्द गरिदियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्न अदालत फर्किने तयारी गरेपछि नेपाल बार एसोसिएसनले अवरोध गर्ने चेतावनी दिएको थियो । आफूमाथि लागेको महाभियोगलाई संसद्‌ले औपचारिक रूपमा नटुंग्याएरै कार्यकाल सकिएपछि

राष्ट्रपतिद्वारा ६८१ जनाको कैद कट्टा, २१ जनाको सजाय माफी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा