Bagmati Samachar Logo
नेकपा एसका पोलिटब्युरो सदस्य सुनार माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक कार्यक्रमबीच आज सोमबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी तत्कालका लागि कायम

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकिृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। गुरुङ यो निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा

माओवादीद्वारा चुनाव लक्षित ३ बुँदे सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित ३ बुँदे सर्कुलर पठाएको छ । पार्टी मातहतका कमिटीहश्र प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर

राष्ट्रिय सम्मानका साथ सत्यमोहनको बिदाइ (तस्बिरमा हेर्नुस्)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको

सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा, नेताहरुले दिए श्रद्धाञ्जली (तस्बिरहरु)

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् । ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा

धेरै कुराको सुरुवात गरेका थिए सत्यमोहनले

काठमाडौं । एक शताब्दीभन्दा तीन बर्ष बढी बाँचेका सत्यमोहन जोशी (१०३) को आइतबार मृत्यु भएको छ । उनेको मृत्यु किस्ट अस्पतालमामा भएको हो । सत्यमोहनले बाँचुन्जेल थुप्रै ऐतिहासिक काम गरे

६ सय जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् ।

एमालेले काठमाडौंका उम्मेदवार टुगो लगायो, अष्टलक्ष्मी र सर्वेन्द्र खनाल पनि मैदानमा

काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र १६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । शाक्यले

उम्मेदवारले मनोनयन पत्रसँग यी कागजात संलग्न गर्नुपर्छ

काठमाडौं । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नु पर्छ । आयोगका प्रवक्ता