
काठमाडौं । एक २० वर्षे युवकले विश्वकपलगायतका विभिन्न खेलहरुको सट्टेबाजीमा करोडौंको अवैध कारोबार गरेको पाइएको छ । महोत्तरी घर भइ हाल ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने आदर्श ठाकुरलाई पक्राउ

काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर ३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक

हेटौंडा । मकवानपुरको हेटौंडा २ मानसचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा ५ सानोपोखराका दानीयल न्यौपाने रहेका छन् । सोमबार दिउँसो दुई जना साथीबीच झगडा

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भने भइसकेको छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने चाबी माओवादीको हातमा भएको बताए । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरूलाई पत्राचार गरेको छ । शनिबार बन्दसूचीबाट सांसदको लागि पेश गरेको नाम कल्स्टर र क्रम अनुसार नभएपछि आयोगले मंसिर २६ गते ४

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तीन जोडी (श्रीमान्–श्रीमती) सांसद भएका छन् भने तीन परिवारका सहोदर दाजु–बहिनी सांसद बनेका छन् । प्रतिनिधिसभामा एक जोडी प्रत्यक्ष चुनावबाट आएका हुन् भने

हेटौंडा। मकवानपुरको हेटौंडा अस्पतालमा आईतबारबाट सिटिस्क्यान सेवा सुरु भएको छ । सिटिस्क्यानका लागि निजि क्लिनिक वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित अस्पतालमा उक्त सेवाको शुभारम्भ गरिएको अस्पताल संचालन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेको तरकारी तथा फलफूल बजार अलि पर वडा नम्बर–१ चौकिटोल सारिएको छ । हेटौंडा–१० बसपार्कबाट चौकिटोलको रापतीनदी किनार नजिक निर्माण गरिएको स्थानमा सारीएको हो