Bagmati Samachar Logo
संसद्‌मा शपथ खान पुगेका सांसदहरु आ–आफ्नै वेशभूषा (फोटो फिचर)

काठमाडौं । ४ मंसिरमा भएको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले उनीहरूलाई पद तथा गोपनीयतको शपथग्रहण गराएका हुन्

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकले अध्यक्ष ओली दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको

प्रचण्डले पठाए चार बुँदे सर्कुलर, कार्यकर्तालाई अश्लील म्यासेज पठाउने नेता निलम्बित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको

देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार कांग्रेस संसदीय दलको कार्यालय

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता

तपाईंहरूको आशीर्वाद लाग्यो भने छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताएका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने

भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपालमा

काठमाडौं । भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल आएका छन् । नेपालमा रहँदा बुद्ध जन्मस्थल लुम्बिनीमा हुने भेटघाटमा सहभागी हुने उनले जनाएका छन् । आमाबाबु, श्रीमती र छोराछोरीका साथमा ओबराय

मकवानपुरगढी गाउँपालिकाको पाँच लाख ६४ हजार अनुदान रकम फिर्ता

हेटौंडा । मकवानपुरको गढी गाउँपालिकाका उद्यमी युवाहरुले अुनदान लिएको रकम फिर्ता गरेका छन् । अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण देख्न सुन्न पाइन्छ । तर अनुदान रकम सदुपयोग गर्न

काभ्रेको बेथान्चोकमा बस दुर्घटना, १७ जना यात्रुको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा १७ जना यात्रुको मृत्यु भएको छ । घटनास्थलबाट १७ वटा शव भेटिएको प्रहरीले जनाएको छ । बेथानथोक ५ च्याल्टीमा