Bagmati Samachar Logo
स्वास्थ्य मजदुर संघले भन्यो : हिमाल अस्पतालका डाक्टरको लापरवाहिले बालिकाको ज्यान गयो

काठमाडौं । हिमाल अस्पताल काठमाडौंमा डाक्टरको लापरवाहिका कारण प्रशंसा गौतमको उपचारक्रममा ज्यान गएको छ । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर संघले एक विज्ञप्ती जारी गरेर अस्पतालको

९ दलले भने: संक्रमणकालीन न्यायका बारेमा उठेका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ

काठमाडौं । सत्ता साझेदार ९ दलले संक्रमणकालीन न्यायका बारेमा उठेका विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न

युवा सांस्कृतिक मंच हेटौडाले होलि पर्वको अवसरमा सांस्कृति कार्यक्रम गर्ने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ मा रहेको युवा सांस्कृतिक मंच हेटौडाले हिन्दुहरुको विशेष चाड होलि पर्वको अवसरमा २२ गते सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालको परम्परागत हिन्दुहरुको विशेष चाड

माओवादीका सबै भँगालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भँगालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताएका छन् । आइतबार दिउँसो शहीद तथा बेपत्ता योद्धा

माओवादीहरूबीच ध्रुवीकरण जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीहरूबीच ध्रुवीकरण जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बेपत्ता, शहीद परिवारहरूले पनि

माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन्छ : विप्लव

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले

नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताएका छन् । आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा

माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताउनुभएको छ। आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले

माओवादीले भन्योः प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको बताएको छ । नेकपा माओवादी केन्द्रका महासचिव