Bagmati Samachar Logo
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

हेटौंडा । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता

कोशी नामको विरोध गर्ने समूहबाट ओलीमाथि ढुंगामुढा, एक जना प्रहरीको नियन्त्रणमा

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा ढुंगामुढा भएको छ झापाको बुधबारेमा पार्टीको कार्यक्रममा सहभागी हुन गएका ओलीमाथि प्रदेशको नाम कोशी राखेको विरोध गदै ढुंगामुडा भएको हो ।

बागमतीको चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने

हेटौंडा । बागमती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । बुधबार मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्

भ्रष्टाचार निवारण र अख्तियार ऐन संशोधन गर्न विधेयक प्रतिनिधि सभामा

काठमाडौँ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी दुईवटा विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा गएको छ । निजी क्षेत्रमा हुने गरेको अनियमितता पनि अख्तियारले अनुसन्धान गर्न पाउने गरी सरकारले ऐन संशोधन विधेयक

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको सभामुखद्धारा जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उनको पद रिक्त भएको जानकारी दिएका हुन्। उनले भने,

लुम्बिनीमा १६८ (२) बमोजिम सरकार गठन गर्न आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । उनले सरकार गठन दाबी गर्न १४ वैशाख

चितवन २ मा ५४ हजार मतसहित रवि लामिछाने फेरि विजयी

हेटौंडा । चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। मंगलबार सार्वजनिक अन्तिम मत परिणामअनुसार लामिछाने लामिछाने ५४ हजार १७५ मत पाएर विजयी भएका

प्राविधिक समस्या देखिएको जहाजमा १६९ यात्रु , जहाज गन्तव्यतर्फ

काठमाडौँ । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।

पर्यटनमन्त्रीले भने : फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । सोमबार राति काठमाडौंबाट उडेको केहि समयपछि फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।