Bagmati Samachar Logo
स्ववियुको निर्वाचन अपडेटः यी क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति जिते ? (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको स्ववियुको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका क्याम्पसक नतिजा आएको हो

धादिङका ९ क्याम्पसमध्ये ६को परिणाम आउदा ५मा क्रान्तिकारीले जितेको छ

काठमाडौं । धादिङमा रहेका ९ वटा क्याम्पस मध्य ६ वटामा स्ववियु निर्वाचन सकिँदा ५ वटामा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले जित हात परेको छ भने एमाले अखिलले १ वटा

स्ववियु निर्वाचनमा जनप्रियमा गोले र मनहरीमा घिसिङ् निर्वाचित

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्र्तगत मकवानपुरको हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मत गणना सम्पन्न भएको छ । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम

स्ववियु निर्वाचनस् क्रान्तिकारी ३२, अनेरास्ववियु २१ र नेविसंघ १३ क्याम्पसमा निर्विरोध निर्वाचित, को कहाँ ?

काठमाडाैं । विभिन्न पार्टीनिकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुँदैछ । चुनावअघि नै केही क्याम्पसहरूमा

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

काठमाडौँ । केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न

स्वास्थ्य मजदुर संघले भन्यो : हिमाल अस्पतालका डाक्टरको लापरवाहिले बालिकाको ज्यान गयो

काठमाडौं । हिमाल अस्पताल काठमाडौंमा डाक्टरको लापरवाहिका कारण प्रशंसा गौतमको उपचारक्रममा ज्यान गएको छ । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर संघले एक विज्ञप्ती जारी गरेर अस्पतालको

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका

हेटौंडा अस्पतालको भवनको उद्घाटन राष्ट्रपति बिद्या भण्डारीले गर्ने

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन राष्ट्रपति विद्या देवि भण्डारीले गर्ने भएकी छन् । अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटन् भोली बिहीबार हुने भएको छ । बागमती

आफैँलाई आगो लगाएका आचार्यको निधन

हेटौडा । संसद् भवनअगाडि मंगलबार आफैँलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो । मंगलबार

संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भिर

काठमाडौं । संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको अवस्था गम्भिर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको अवस्था गम्भिर भएको अस्पतालका निर्देशक