Bagmati Samachar Logo
यी हुन विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु

एजेन्सी । विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् अमेरिकाका एक बालक । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२०

न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू

काठमाडौं । न्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन आजबाट लागू भएको छ। गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ इच्छा मृत्यु रोज्न पाउने कानुन पास भएको थियो। न्युजिल्यान्डको

हेटौंडाको युगचेतना नमुना विद्यालयमा जडीवुटी सचेतना कार्यक्रम

हेटौंडा । मकवानपुरमा रहेको वनस्पति अनुसन्धान केन्द्र, हेटौंडाले युगचेतना नमुना आधारभूत विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीहरुको लागि जडीवुटी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वनस्पति अनुसन्धान

सहीद परिवारलाई सम्झँदै माओवादी, तक्मा केसी आइओएमको सहायक डिनमा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नर्सिङ क्याम्पसको सहायक डिनमा तक्मा केसी नियुक्त भएकी छन् । उनी माओवादी जनयुद्धका बेलामा प्रहरी हत्या गरेका कृष्णसेन इच्छुककी श्रीमति हुन् । केसी माओवादी केन्द्रको

दिल्लीमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको राजधानी दिल्ली उपचार गरेपछि आज स्वदेश फर्किएका छन् । ९ गते एमालेबाट भिवाजन भएर दलको मान्यता पाएको

विप्लव नेतृत्वको नेकपाका नेता वली अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिए लगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको परिवारले बताएको

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । खनाललाई पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ

पूर्वप्रधानमन्त्री खनाललाई अक्सिजन सपोर्टमा राखेर उपचार जारी, वार्डमा भर्ना

काठमाडौं । केहि दिनदेखि ज्वरो निरन्तर आएछि नर्भिक अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । सोमबार बिहान आकस्मिकमा कक्ष भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। पूर्व प्रधानमन्त्री खनाललाई आज नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । ज्वरो

भेरी अस्पतालका डाक्टर नर्सलाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका बिहीबार चिकित्सकमाथि आक्रमण गर्ने तीन जना विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । बिहीबार राति ८ बजे कोभिड–१९ संक्रमितको मृत्यु