
काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाँउपालिका उपपमुख शान्ति नाथ (गिरी)को एकल पहलमा एम्बुलेन्स आएको छ । गाँउपालिका उपप्रमुख नाथले आफ्नो व्यक्तिगत पहलमा बेलडाँडीमा आधुनिक एम्बुलेन्स ल्याएको बताइन् । सुदूरपश्चिम प्रदेश सरकारबाट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्। संग्रौला कांग्रेस नेतृ तथा संघीय सांसद डिला संग्रौलाका पति हुन् बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गरेको छ। कक्षा ११ मा भर्ना पाउनका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ

काठमाडौं । चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले

नवलपरासी । सुस्तापश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयर र उपमेयर गठबन्धनले जितेको छ । गठबन्धनबाट मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका शम्भुलाल

हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौंडामा रसायनिक मल कारखाना स्थापना गर्ने सम्वन्धमा छलफल सुरु गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको बताएका छन् । मन्त्री खतिवडाले आफ्नो चार महिने कार्य प्रगति विवरण सार्वजनिक गदै उक्त कुरा बताएका हुन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् । केहि दिन पहिला कोरोना संक्रमणपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो