
काठमाडौं । नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी(एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियालाई दिएको छ । बिहीबार होटल

काठमाडौं । मकवानपुर, झापा र धादिङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट ३५० ग्राम गाँजासहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङलाई बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पास भएको नागरिकता विधेयक फिर्ता गरेकी छन् । सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले
काठमाडौँ । सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि मिटरब्याजको जालो फैलिएको बताइदै आएको

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई
काठमाडौं । सरकारले मिटरब्याजीबाट पीडितहरूसँग वार्ता सुरु गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको हो । शुक्रबार

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाँउपालिका उपपमुख शान्ति नाथ (गिरी)को एकल पहलमा एम्बुलेन्स आएको छ । गाँउपालिका उपप्रमुख नाथले आफ्नो व्यक्तिगत पहलमा बेलडाँडीमा आधुनिक एम्बुलेन्स ल्याएको बताइन् । सुदूरपश्चिम प्रदेश सरकारबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक नाम राख्नेको हात भाँच्नु पर्ने बताएका छन् । उनले यस्ता नाम सच्याउन पनि माग गरेका छन् ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किदा १२ जना भन्दा बढी घाईते भएका छन् । सोमबार बिहान हेटौंडा १५ को रातोमाटे