राजनीति गृहपृष्ठ प्रचण्डले गरे चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन
३१ भाद्र । चीन । चार दिने चीन भ्रमणमा गएका प्रचण्डले आज दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको