Bagmati Samachar Logo
रवि लामिछानेको घोषणा वालेन्द्र शाह पाँचै वर्ष प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ वर्ष नै प्रधानमन्त्री हुने घोषणा गरेका छन् । नवनियुक्त प्रधानमन्त्री वालेन्द्रले पहिलो मन्त्रिपरिषद् बैठक राख्नुअघि रविले यस्तो

वालेन्द्र सरकारको पहिलो निर्णय कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जेन–जी सरकारका किङमेकर सुधनको हातमा गृह मन्त्रालय

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका सुधन गुरुङ जेनजी आन्दोलनभन्दा पहिला नेपाली राजनीतिमा नसुनिएको नाम हो । तर आज उनले गृहमन्त्रीको जिम्मा पाएका छन् । गुरुङले गोरखा १ बाट

प्रधानमन्त्री बालेनको शपथ समारोह गएनन ओली

काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम

बालेन मन्त्रिपरिषद्‌मा सीता वादीसहित ५ महिला मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। जसमा दलित समुदायकी सीता वादीसहित ५ महिला मन्त्री

सुदनको गृहमा अडानका कारण डीपी अर्याल सभामुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् । अर्याल

बालेन नेतृत्व सरकारमा यी मन्त्रीको नाम टुङ्गियो, गृहमा सुधन गुरुङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङ बन्ने भएका छन् । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले हुने भएका छन् । रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ (१) बमोजिम

सांसदको शपथ लगत्तै सर्वोच्च पुगेर बालेनले लिए तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा सांसद बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । प्रतिनिधिसभाको शपथ लगतै शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको

रास्वपा संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएका छन् । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गरेको हो