Swornakshar Logo
मुख्यमन्त्री महराको पहिलो निर्णय– भष्ट्राचारविरुद्ध कार्यदल गठन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको पहिलो निर्णय भष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने भएका छन् । शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा

नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेलाई

सन्दीप लामिछाने प्रकरणमा प्रत्यर्थी झिकाउने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट भएको

अर्थमन्त्री पुनले गरे बजेटबारे सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा

सुनसरीका कुटपिटको घटना पाँच पालिकामा कर्फ्यु लगाउनुपर्ने गरी बढ्यो

काठमाडौ । सुनसरी हरिनगर गाउँपालिका स्थित बालकृष्ण मावि बाहिर बिहीबार एसईई परीक्षा दिन आएकी आफ्नी बहिनीलाई लिन आएका जीवन मेहतालाई एक समूहले आक्रमण गरेको थियो । ठूलो सङ्ख्याको समूहले मेहतालाई

चन्द्रमाको सतहमा गुड्ने कार बनाउँदै अमेरिका

एजेन्सी काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रामाको सतहमा गुड्ने कार बनाउदैँ छ । लामो दूरी तय गर्न सहज होस् भनेर नासाले आफ्नो अन्तरिक्षयात्रीका लागि कार बनाइरहेको छ ।

बहुप्रतिक्षित एक लाख मूल्यको साओमी १४ नेपाली बजारमा

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो​ फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा

४ खर्ब लगानीमा फ्याक्ट्री खोल्न भारतमा जग्गा खोज्दै टेस्ला

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा आफ्नो नयाँ कारखाना खोल्ने भएको छ । विद्यतीय कार उत्पादनका लागि पावर प्लान्ट स्थापना गर्न आवश्यक पर्ने जग्गा खोज्न कम्पनीले अप्रिल महिनामा

एमओयूको त्यो सर्त नसच्याउँदा वाइड बडी भ्रष्टाचारमा मुछिए जीवनबहादुर शाही 

काठमाडौं । वाइड बडी विमान खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना पूर्वमन्त्री,

निगमका बहालवाला र पूर्वगरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (सूचीसहित)

काठमाडौँ । वाइड बडी विमान खरिद प्रकरणमा झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोपमा नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर