Bagmati Samachar Logo
दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

काठमाडौं । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो । वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ

पदभार ग्रहण गरेकै दिन कामचलाउ भए मधेसका मुख्यमन्त्री

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रदेश सांसद तारा देखि मन्त्री बन्न नपाएकी टासी ल्हामो

काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ। साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन

महाधिवेशन विवादले कांग्रेसमा विभाजनको अवस्था आउनसक्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा

त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीले सोधिन्– जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो भनेर सोधि खोजी गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल,

दिल्लीमा कार विस्फोट, ८ जनाको मृत्यु, २४ घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परी ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । विस्फोटको कारण खुल्न सकेको

माओवादीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिह्न, झण्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । शहीद सन्तति

कुलमान लक्षित रास्वपाको टिप्पणी : पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ। शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको

पुराना शक्तिले टाउको उठाउन खोज्दै छन्, प्रतिक्रान्तिको खतरा हुन सक्छ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पुराना शक्तिहरू पुनः टाउको उठाउने प्रयासमा रहेको बताएका छन् । चितवनमा जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले

जेएनयू विद्यार्थी संघ चुनावमा वामपन्थी विजयी

काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनय) विद्यार्थी संघ चुनावमा केन्द्रीय प्यानलका सबै चार पदमा वामपन्थी संयुक्त मोर्चाले विजय हासिल गरेको छ। यो विजयसँगै संस्थानमा फेरि एकपटक विद्यार्थी राजनीतिमा वाम दलहरूले